विदेशको दूतावासमा प्रहरी पनि खटाइने

काठमाडौं, भदौ १२ । रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीको सुरक्षाका लागि सरकारले नेपाल प्रहरीको एउटा टोली ती देशमा खटाउने तयारी अन्तिम चरणमा पुर्याएको छ ।

नेपाली सेनाले सैनिक कुटनीतिलाई मजबुद बनाउन विभिनन मुलुकमा कामका लागि गएका नेपालीहरुको सुरक्षा र उनीहरुमाथि पर्ने विभिन्न समस्या समाधान गर्नका लागि प्रहरीको एउटा टोली नेपाली दूतावास रहेको देशमा रहने गरी खटाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी गृह मन्त्रालयले दिएको छ ।

आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =