नेपाल बङ्गलादेश बैङ्कको एक लाखको मुद्दती योजनामा एक लाखको कोभिड-१९ को बिमा

काठमाडौँ । नेपाल बङ्गलादेश बैङ्कले २ वर्षे मुद्दती योजनामा आफ्नो सम्पूर्ण ग्राहकलाई रु एक लाखको कोभिड-१९ बिमा गरिदिने योजना ल्याएको छ ।

बैङ्कले हालको स्वास्थ्य परिस्थितिलाई मध्यनजर गर्दै ग्राहकको आवश्यकता महसुस गरी यो योजना  ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरूले न्यूनतम एक लाख मौज्दातको २ वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *