विदेशको दूतावासमा प्रहरी पनि खटाइने
२०७४ जेठ १५ गते

काठमाडौं, भदौ १२ । रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीको सुरक्षाका लागि सरकारले नेपाल प्रहरीको एउटा टोली ती देशमा खटाउने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
नेपाली सेनाले सैनिक कुटनीतिलाई मजबुद बनाउन विभिनन मुलुकमा कामका लागि गएका नेपालीहरुको सुरक्षा र उनीहरुमाथि पर्ने विभिन्न समस्या समाधान गर्नका लागि प्रहरीको एउटा टोली नेपाली दूतावास रहेको देशमा रहने गरी खटाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी गृह मन्त्रालयले दिएको छ ।
आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








