प्रहरीकै संरक्षणमा जुवातास

काठमाडौं, असोज ११ । दसैंको मुखमा कैलालीको धनगढी, अञ्रिया, वलिया, चिसापानीलगायत विभिन्न ठाउँमा दसौं लाख रुपैयाँको जुवातास खेलाउन सुरु भएको छ ।

जुवातासलाई प्रहरीले नै संरक्षण दिइरहेको स्थानीयको आरोप छ । यो खबर अाजको नागरिकमा छ । प्रहरीले प्रत्येक जुवाघरबाट लाखौं रकम लिएर खेल्न छुट दिएको खुलासा भएको खबर  नागरिकले छापेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =