भारतले भन्यो – ‘चुनावी सफल्ता संक्रमणकाल अन्त्य गर्नमा कोसेढुंगा’
२०७४ जेठ १५ गते

काठमाडौं, माघ २१ । भारतले तीनै तहको निर्वाचन सफल्तापुर्वक सम्पन्न गराएकामा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ ।
चुनावको सफल्ता नेपालको सक्रमणकाल अन्त्यका लागि महत्वपुर्ण कोसेढुंगा रहेको पनि भारतको भनाई छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पुरा गरी स्वदेश फर्किएपछि शुक्रबार राति वक्तब्य जारी गरी वदेश मन्त्रालयले उक्त कुरा जनाएको हो ।, यो खबर आजको कान्तिपुरमा छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








