भारतले भन्यो – ‘चुनावी सफल्ता संक्रमणकाल अन्त्य गर्नमा कोसेढुंगा’

काठमाडौं, माघ २१ । भारतले तीनै तहको निर्वाचन सफल्तापुर्वक सम्पन्न गराएकामा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ ।

चुनावको सफल्ता नेपालको सक्रमणकाल अन्त्यका लागि महत्वपुर्ण कोसेढुंगा रहेको पनि भारतको भनाई छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पुरा गरी स्वदेश फर्किएपछि शुक्रबार राति वक्तब्य जारी गरी वदेश मन्त्रालयले उक्त कुरा जनाएको हो ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =