सिंहदरबारसँग अधिकार माग्दै गयो सय दिन
२०७४ जेठ १५ गते

“
भक्तपुर, भदौ १३ । भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले सिंहदरबारसँग अधिकार माग्दामाग्दै सय दिन बितेको बताएका छन् ।
स्थानीय तहमा निर्वाचित भई मेयरको जिम्मेवारी सम्हालेको सय दिन पूरा भएको अवसरमा सोमबार जनप्रतिनिधिको भेलामा उनले यस्तो अनुभव पोखेका हुन् ।
प्रजातिले भने, ऐनकानुन र अधिकार माग्दामाग्दै थाक्ने अवस्था आइसक्यो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








