सिंहदरबारसँग अधिकार माग्दै गयो सय दिन

भक्तपुर, भदौ १३ । भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले सिंहदरबारसँग अधिकार माग्दामाग्दै सय दिन बितेको बताएका छन् ।

स्थानीय तहमा निर्वाचित भई मेयरको जिम्मेवारी सम्हालेको सय दिन पूरा भएको अवसरमा सोमबार जनप्रतिनिधिको भेलामा उनले यस्तो अनुभव पोखेका हुन् ।

प्रजातिले भने, ऐनकानुन र अधिकार माग्दामाग्दै थाक्ने अवस्था आइसक्यो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =