सरकारसँग सडक विस्तारका लागि जमिन अधिग्रहण गर्ने सामर्थ्य छैन: हरिवंश आचार्य
काठमाडौँ । अग्रज कलाकार हरिवंश आचार्यले काठमाडौँमा सवारीसाधनको चाप धेरै भइसकेको बताएका छन् ।...
सडक दुर्घटना न्यूनीकरणका लागि जिम्मेवारी बोध गरौँ: सुनिता डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले जिम्मेवारीवोध गर्न...
कांग्रेसले पुस २७ गते पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने
शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोकौँ, निर्वाचनमा केन्द्रित बनौँ : कांग्रेस प्रवक्ता महत
आम कार्यकर्ताको भावनाअनुसार पार्टी चल्ने हो । यो अवस्थामा हामी विभाजित हुने होइन, एकत्रित...
भृकुटीमण्डपमा ‘कांग्रेसी’ रौनक (तस्बिरहरू)
एकातिर ठडिँदै गरेको भव्य मञ्चमा कामदारहरूको हतारो देखिन्थ्यो भने अर्कोतिर छेउछाउका चिया पसल र...
म्यानमारको श्वेडागन प्यागोडामा २०२५ मा ६९.५ लाख भन्दा बढी पर्यटक पुगे
सन् २०२४ मा ९०,००० भन्दा बढी विदेशीसहित कुल ८६.५ लाख भन्दा बढी मानिसहरूले प्यागोडाको...
विशेष महाधिवेशन पक्षधरको पदयात्रा स्थगित
नेपाली कांग्रेसको विशेष महाधिवेशनको सरगर्मी बढाउन आज काठमाडौंको भृकुटीमण्डप तातिने तयारीमा थियो ।
महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पती
अहिलेको बेला त महाकाली छेउछाउका बस्तीका लागि काम गर्न आउने ठाउँ नै यहीँ हो...
ट्रम्प भन्छन्- सजिलो होस् वा कठिन, ग्रीनल्याण्ड प्राप्त गर्छौं
ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै ट्रम्पको ग्रीनल्याण्डको मागका सन्दर्भमा अमेरिकी सेनाको उपयोग सधैं...
रास्वपा-उज्यालो नेपाल एकता बिथोलिने संकेत, कुलमानको ‘प्लान बी’ तयार
रास्वपासँग एकता घोषणालगत्तै कुलमान घिसिङ आबद्ध उज्यालो नेपाल पार्टीभित्र तीव्र असन्तुष्टि र आन्तरिक कलह...
नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेशका...
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो
पुस लागेपछि देशभरको तापक्रम बिस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले...
पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन
दाहाल नेपालको प्रजातान्त्रिक आन्दोलनका सक्रिय योद्धा र वरिष्ठ पत्रकार थिए । उनी नेपाल पत्रकार...
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, चुनाव जित्ने रणनीतिदेखि सल्लाहकार चयनसम्मका एजेण्डा
महाधिवेशन लगत्तै पुस ४ गते बसेको पहिलो बैठकले तय गरेको कार्यतालिका अनुसार बस्न लागेको...
देशभर पश्चिमी वायुको प्रभाव, आज कहाँको मौसम कस्तो ?
दक्षिण-पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
एकानको अध्यक्षमा किशोर तिवारी सर्वसम्मत चयन
सर्वसम्मत नेतृत्व चयनले संस्थाभित्रको एकतालाई थप बलियो बनाएको व्यवसायीहरूको भनाइ छ ।
नाटक ‘खरायो र कछुवा’ को काठमाडौंमा मञ्चन सुरु (तस्बिरहरू)
हामीले सानैदेखि सुन्दै आएको खरायो र कछुवाको लोककथामा आधारित छायाँ कठपुतली नाटक ‘खरायो र...
तिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुने
आचारसंहितालाई कडाइका साथ पालना गराउन सरकार, सरोकारवाला निकायको प्रमुख भूमिका रहनुपर्ने आयोगको बुझाइ छ...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज शनिबार, शनिदेवलाई खुसी पार्दा आउँछ जीवनमा नयाँ ऊर्जा
शनिबार कालो तिल दान गर्नुहोस् । छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ...

