मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात
यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ । आज अपराह्न ४ः०० बजेदेखि...
विपद्मा परी एक महिनामा १८ को मृत्यु, १२४ घाइते
काठमाडौँ । नेपालमा गएको एक महिनामा विपद्जन्य घटनामा परेर १८ जनाको मृत्यु भएको छ...
शनिबार ईदको सार्वजनिक बिदा
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा आज जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो ।
वर्षाले काठमाडौँमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह
काठमाडौँमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक जाम बढेको छ ।
पश्चिम एसियाको तनाव : ट्रान्जिटमा फसेका नेपाली लागे गन्तव्यतर्फ
काठमाडौं । पश्चिम एशिया क्षेत्रमा विकसित तनावपछि गन्तव्यमा जान नसकी विभिन्न मुलुकमा फसेका नेपाली...
पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध
बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध...
१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा
काठमाडौँ । युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. ले १९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको...
इरानी प्रतिकारपछि ग्यास आपूर्ति र व्यापार मार्गमा चुनौती, खाडी राष्ट्रहरू सतर्क
एजेन्सी । अमेरिकी राष्ट्रपति र इजरायलका प्रधानमन्त्रीबीच इरानको दक्षिण पार्स ग्यास क्षेत्रमाथि गरिएको आक्रमणबारे...
हुरीबताससहित वर्षाः मकवानपुरमा सबैभन्दा बढी, वर्षा उत्तरपूर्वतिर सर्दै
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको...
पिएम कप खेलाडीहरूका लागि राष्ट्रिय टिममा पुग्ने लक्की पोइन्ट होः सिंह
प्रतियोगिताको पूर्वसन्ध्यामा क्यानका राष्ट्रिय उपाध्यक्ष रोशन सिंहले जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ग्राउण्डको तयारी लगायतका...
ठूलो परिमाणको लागुऔषधसहित १ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिमाणको लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह
काठमाडौं । काठमाडौँमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ । जल तथा मौसम...
जासुसी गरेको आरोपमा इजरायली सैनिक पक्राउ
एजेन्सी । इरानलाई गोप्य जानकारी दिएको आरोपमा ‘आइरन डोम एयर डिफेन्स सिस्टम’ मा कार्यरत...
बालेनले विद्यार्थी संगठन खारेज गर्न खोजे आगोको गोलामा हात हाले सरह हुनेछ: नेविसंघ
नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरु खारेज गर्ने काम नगर्न...
पर्सामा २० लाख रुपैयाँ बरामद
पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक जनालाई वीरगञ्जबाट...
लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन
बाग्मती । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक...
बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
सिरहा । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर बम विस्फोट...
वन क्षेत्रलाई अर्थतन्त्रको मुख्य खम्बा बनाउनुपर्छः अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा वन क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताउँदै यसलाई मुलुकको समृद्धिको...
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका...
काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा (भिडिओ)
काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा भएको छ ।

