सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा रेसलर पक्राउ
पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल काठमाडौंको शान्तिनगर बस्दै आएकी ३५ वर्षीया...
पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्यो: नेता पाण्डे
काठमाडौँ । नेपाली काँग्रेसका नेता बद्रीप्रसाद पाण्डेले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र...
भारतमा विशाल जनगणना सुरु
एजेन्सी । तीव्र रूपमा बढ्दो जनसङ्ख्या र स्रोत व्यवस्थापनको दबाबबीच भारतले बुधबारदेखि विश्वकै सबैभन्दा...
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीको आगामी कार्यदिशाबारे...
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
एजेन्सी । क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ...
सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का-कोइराला पक्षले गगनलाई सभापति नमान्ने
काठमाडौँ । नेपाली काँग्रेसभित्रको विवादले नयाँ मोड लिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर...
गृहमन्त्री गुरुङको निर्देशन- विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्नू
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय...
ग्लोबल आइएमई बैंकको दोस्रो संस्करण ह्याकाथन: प्रतियोगिताको लागि आवेदन खुल्ला
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोस्रो...
महिला र उत्पीडित समुदायको अधिकार हामीहरूकै बलिदानका कारण स्थापित भएको हो: दाहाल
मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हालै सम्पन्न निर्वाचनमा पार्टीले कम सिट ल्याए...
मध्य इरानको सैन्य स्थलमा आक्रमण
एजेन्सी । मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा प्रान्तको सुरक्षा संरचना...
सुगममा काज मिलाएका विशेषज्ञ चिकित्सक फिर्ता, १४ जना आफ्नै दरबन्दीमा पठाइए
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले देशभर स्वास्थ्य सेवाको सन्तुलन मिलाउन तथा दुर्गम क्षेत्रमा विशेषज्ञ...
झुट्टा अनुभव प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा राजेश पोख्रेलविरुद्ध मुद्दा दायर
आयोगले पोख्रेलले सोही नक्कली प्रमाणपत्रका आधारमा २०७३ फागुन १० गते राष्ट्रिय प्रसारण ग्रिड कम्पनी...
पाकिस्तानी क्रिकेटर नसीमलाई रेकर्ड जरिवाना
एजेन्सी । पाकिस्तान सुपर लिग (पिएसएल) सुरु भएको पहिलो सातामै विवादको शृङ्खला देखिएको छ,...
एमाले कार्यकर्तासँग भिड्ने सुरज खड्काको प्रेस पास निलम्बन, मिडिया पनि कालोसूचीमा
प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्का सञ्चालक रहेको अनलाइन मिडिया ‘एनपीएलप्रेस डटकम’लाई सूचीकरणबाट हटाएको...
राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त गर्याे ‘आइएसओ’ मान्यता
काठमाडौँ । राष्ट्रिय औषधि प्रयोगशालाले अन्तरराष्ट्रिय प्रमाणीकरण ‘आइएसओ’ मान्यता प्राप्त गरेको छ । प्रयोगशालाले...
पूर्वमिस नेपाल उषा खड्गीले लगाइन् पूर्व पतिमाथि गम्भीर आरोप
पहिलो स्टाटसमा उनले पूर्वपतिले आफूलाई गाली गर्ने, जीवनमा हस्तक्षेप गर्ने र तनाव दिने गरेको...
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौँ । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज...
प्रधानमन्त्री कपः नेपाल पुलिस क्लब ६ विकेटले विजयी
वीरगञ्ज (पर्सा) । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल पुलिस क्लबले...
विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा भट्टलाई सोमबार कालोसूचीमा राखिएको हो ।
यातायात कार्यालयबाट ७ बिचौलिया पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका...

