स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहतासँग एसियाली विकास बैंक (एडिबी)का...

तनहुँका सेवाग्राहीको घरमै राहदानी

तनहुँ । जिल्ला हुलाक कार्यालय तनहुँले सेवाग्राहीलाई लक्षित गर्दै घरमै राहदानी पुर्‍याउने सेवा विस्तार...

जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ: मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय महत्त्वको धरोहरका रूपमा...

प्रधानमन्त्री शाहको निर्देशन- विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्नू

प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका...

कांग्रेस संसदीय दलको नेताका लागि ११ वैशाखमा निर्वाचन

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ...

रास्वपाको संघीय नेतृत्व मञ्चमा ६ सदस्य मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ ।

प्रतिनिधि सभा नियमावलीको मस्यौदा तयार: विधेयक निर्माणमा गति दिने व्यवस्था

काठमाडौँ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले आफ्नो कार्यादेश अनुरूप मस्यौदा तयार गरेको छ...

रास्वपाको महामन्त्री बने भूपदेव शाह

प्रमुख स्वकीय सचिवका रूपमा काम गरिसकेका शाह बालेनका निकट पात्रका रूपमा चिनिन्छन् ।

‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु

पर्वत । पर्वतको मोदी गाउँपालिकामा पहिलो पटक बोरिङमार्फत लिफ्ट खानेपानी आयोजना सुरु भएको छ...

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका ४ वटा उपसमिति पुनर्गठन

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले तीनवटा संसदीय उपसमितिहरू पुनर्गठन...

प्रधानमन्त्री साहद्वारा विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

प्रधानमन्त्री बालेन्द्र साहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरेका छन् ।

नेपाल–स्लोभेनिया व्यापार सहकार्य विस्तारमा जोड

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका आवासीय राजदूत...

काँग्रेस अनुशासन समितिको स्पष्टीकरण: नेता खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिन सकिँदैन

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता...

बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै

वालिङ (स्याङ्जा) । विद्यालय बिदाको समयलाई सदुपयोग गर्दै स्याङ्जाका बालबालिकालाई सारङ्गी बजाउन सिकाइँदै छ...

चलचित्र उद्योग नियमनका लागि संसदमा विचाराधीन विधेयक बलियो हतियार हुनसक्छ: अध्यक्ष दाहाल

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बोर्डका सबै सेवा तथा कार्य अनलाइनमार्फत...

लुम्बिनी प्रदेशसभा बैठकः इन्धन मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १३ औँ बैठकमा प्रदेशसभा सदस्यहरूले पेट्रोलियम...

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्यो

तनहुँ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित...

महालक्ष्मी विकास बैंकद्धारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्ट नेटवर्क मार्फत यूनियनपे वालेट प्रयोगकर्ताबाट...

‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

काठमाडौं । केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक गर्मी बढेको छ...

निजामती विधेयक पारित गर्न मियाँ अन्सारीको माग

काठमाडौँ । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले संघिय निजामती विधेयकलाई संसदबाट पारित...

1 2 447 448 449 902 903