राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ पारित

काठमाडौँ । राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ पारित भएको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गर्नका लागि पेस गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते बुधवार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =