विपक्षी दलहरूको विरोधकाबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित

‘काठमाडौँ । वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री डा। वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिपक्ष दलहरूको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =