‘सुदन किराती जी, छिटो आउनु परो है !’- हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुदन किरातीलाई छिटो आउन आग्रह गरेका छन् ।

शनिवार अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा छोटो स्ट्याटस लेख्दै सुदन किरातीलाई फर्कन माग गरेका हुन् ।

‘सुदन किराती जी…छिटो आउनु परो है ! शब्दमा अल्झिएर मुद्दा ओझेल नपरोस् !’ उनले लेखेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =