खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई खील निकाल्ने वर्ष रहेकाे बताएका छन् । नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिँदै लामिछानेले वर्ष २०८३ लाई खील निकाल्ने वर्षको रूपमा चित्रण गरेका हुन् ।

लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, “खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रो तर्फबाट धेरै शुभकामना ।”

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seventeen =