अमेरिका–इरान वार्ताको परिणामबाट चिन्तित छैनः ट्रम्प
२०८२ चैत २९ गते

काठमाडौं । अमेरिका–इरान वार्ता सफल नभएपनि आफू चिन्तित नरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी गर्दै यस्तो बताएका हुन् ।
इरानलाई जसरी पनि जित्ने उनको भनाइ छ । इरानको नौसेनासँग १५८ जहाजहरू रहेको र उनीहरूसँग २८ वटा माइन ड्रपरहरू रहे पनि ती सबै डुबिसकेको उनले दाबी गरे ।
२०८२ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित









