प्रतिनिधि सभामा तीन विधेयक टेबुल
२०८२ चैत २४ गते

काठमाडौँ । प्रतिनिधि सभामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक २०८१ टेबुल गरिएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विधेयकहरू प्रतिनिधि सभामा टेबुल गरेका हुन् ।
राष्ट्रिय सभामा सो विधेयकहरूमाथि विस्तृत छलफल गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक बुधवार बस्नेछ ।
२०८२ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित








