चैते दशैं : कर्णालीमा सार्वजनिक बिदा
२०८२ चैत १२ गते

सुर्खेत । चैते दशैंकाे अवसरमा आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । चैते दशैं अर्थात चैत्र शुक्ल अष्टमीका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको सचिव लक्ष्मी कुमार विकले एक सूचनामार्फत जानकारी दिएका छन् ।
कर्णाली प्रदेश सरकार २०८१ चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले चैते दशैंमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

२०८२ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित








