‘होस्टेल ३’ शुक्रबार युट्युबमा आउने

काठमाडौँ । नेपाली फिल्म ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुने भएको छ ।

बुधबार बुढासुब्बा डिजिटलले १० मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै ‘होस्टेल ३’ युट्युबमा रिलिज हुने जानकारी दिएको हो ।

यस फिल्ममा कुल ब्वाय र सिम्रन पन्तको शीर्ष भूमिका रहेको छ ।

गतवर्षको हिट फिल्म ‘होस्टेल ३’ लाई सशान कँडेल सन्तोषले निर्देशन गरेका हुन् ।

फिल्म कलेज जीवनको प्रेम, मित्रता र धोकाको कथावस्तुमा आधारित रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seventeen =