बलिउड स्टार सन्नी लियोनी श्रीमानसहित नेपालमा
२०८२ चैत ५ गते

काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनी पति डेनियल वेभरसहित नेपाल आएकी छन् ।
बुधवार सामाजिक सञ्जाल इन्स्टाग्राममा केही स्टोरीहरू सेयर गर्दै अभिनेत्री लियोनीले यसको खुलासा गरेकी हुन् ।
तस्बिरमा नगरकोट र त्यहाँ वरपरका आकर्षकहरू कैद गरिएका छन् ।
तस्बिर सेयर गर्दै उनले लेखेकी छिन ,‘विशेष क्षण र स्पष्टता भेटेकी छु । यसरी ठाउँमा पाइला राख्दा तपाईंको वरिपरिका बकवासहरू असान्दर्भिक हुन्छन्।’
२०८२ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित








