बैतडीमा एमालेका तर्फबाट भण्डारीद्वारा मनोनयन दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका भण्डारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन् ।

भण्डारी यसअघि पनि तीन पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 5 =