रास्वपा कार्यालयमा सरकारी राजनीतिक संवाद टोलीको भ्रमण (तस्बिरहरू)

काठमाडौँ । उच्चस्तरीय राजनीतिक संवाद कार्यदलको राजनीतिक भेटघाट कार्यक्रम अन्तर्गत आज दिउँसो ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा भेटघाट भ्रमण भएको छ ।

उक्त भेटभ्रमणमा सरकारका तर्फबाट कार्यदल संयोजक तथा कानुन मन्त्री, अनिल सिन्हा, सूचना तथा सञ्चार मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीको प्रमुख सल्लाहकार अजय भद्र खनाल सहभागी रहेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापति डिपी अर्याल, डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपिन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको समूहको उपस्थिति रहेको छ ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eight =