प्रधानमन्त्रीले दुर्गा प्रसाईँलाई छलफलमा बोलाइन्
२०८२ मंसिर १६ गते

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अभियन्ता दुर्गा प्रसाईँसँग छलफल गर्ने भएकी छन् ।
प्रधानमन्त्री कार्कीले प्रसाईँलाई छलफलका लागि मंसिर २२ गतेको समय दिएकी छन् ।
प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल तथा भेटघाटका लागि सिंहदरबार बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

२०८२ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित








