घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
२०८२ मंसिर १० गते

काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम घटेको हो ।
आज उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस रहेको छ । हिजो ७ डिग्री सेल्सियस थियो ।
आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिनेछ ।
२०८२ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित








