यस्तो छ सौराहामा सुरु रास्वपा विस्तारित बैठकको तालिका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनको सौराहामा सुरु भएको छ । आगामी राजनीतिक रणनीति र कार्ययोजना तय गर्न आयोजित यस बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन प्रस्तुत गरेका छन् । 

उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि पार्टीको वाचापत्रको प्रारम्भिक मस्यौदा पेस गर्ने तालिका छ । दुई दिनसम्म चल्ने बैठकमा देशभरबाट ५०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

  • यस्तो छ विस्तारित बैठकको तालिका :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =