एमाले सचिवालय बैठक गुण्डुमा सुरु (तस्बिरहरू)

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

शनिवार बिहान साढे १२ बजेबाट भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक सुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषय, निर्वाचन, प्रतिनिधि सभा पुनः स्थापना, जेन जी, सरकार र राजनीतिक दलहरूसँग भएको वार्ता, नेकपा ९एकीकृत समाजवादी० का नेता, कार्यकर्ताहरूलाई पार्टीमा फर्किन आह्वान गर्ने लगायतका विषयहरूमा छलफल हुनेछ ।

साथै पार्टीको महाधिवेशन कार्यसूचीबारे पनि छलफल हुने पार्टीले बताएको छ ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =