तिहारका लागि फूल टिप्दै किसान (तस्बिरहरू)

काठमाडौँ । तिहार भित्रिएसँगै गोकर्ण सुन्ताखानका किसानहरू फूल टिप्न व्यस्त बनेका छन् ।

यस वर्ष लामो झरी र बर्सातका कारण सयपत्री फूल मरेर उत्पादन नै नष्ट भएपछि सयपत्री फूल कम मात्रै फूलेको उनीहरू बताउँछन् ।

व्यापारीहरूले फूलखेती सबै नष्ट भएको र टनेलमा लगाएको फूल बजारमा आएकाले फूलको मूल्यवृद्धि भएको बताएका छन् ।

उनीहरूले सयपत्री फूलको माला लम्बाइ अनुसार प्रतिगोटा रु १५० देखि ८०० सम्ममा बिक्री गरेको बताए ।

हेर्नुहोस् तस्बिरहरू: 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =