तिहार: सजिँदै बजार, बढ्दै चहलपहल (फोटो फिचर)

काठमाडौँ । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ ।

काठमाडौँको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा अझ बढी चहलपहल देख्न सकिन्छ । तिहारका लागि चाहिने सामान किन्नेदेखि बजार हेर्न आउने मानिसको भीड छ ।

सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने काम बढ्दैछ । बजारमा भाइ मसला, विभिन्न रङ्ग, फूलमाला, कपडासम्मको रौनक छ । तिहारमा टीका लाउन/लगाउन जानेहरूले त सप्तरङ्गी टीकादेखि भाइ मसलासम्म किन्न भ्याइसकेका छन् ।

हेर्नुहोस् तस्बिरहरू:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =