कांग्रेसको केन्द्रीय समिति खड्काको नेतृत्वमा, एजेन्डामा के-के छन् ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पुनः बस्दैछ । मंगलबारबाट सुरु भएको बैठक आज  जारी रहन लागेको हो ।

बैठकअघि, आज बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने कार्यक्रम रहेको छ । कार्यसम्पादन समितिले केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गर्नेछ ।

पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेसँगै आजको केन्द्रीय समिति बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्ने भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =