वसन्तपुरमा भारतीय अभिनेता राजीव पिल्लरको छायांकन (तस्बिरहरू)

काठमाडौँ । महानायक राजेश हमाल र नीति शाह अभिनीत म्युजिक भिडियोको छायांकन सुरु भएको छ ।

मंगलवार काठमाडौँको वसन्तपुरमा गीतको भिडियो छायांकन सुरु गरिएको हो ।

छायांकनका क्रममा अभिनेत्री शाह, भारतीय अभिनेता राजीव पिल्लर सहभागी थिए ।

गीत पनि भारतीय अभिनेता राजीव पिल्लरको रहेको अभिनेत्री शाहले बताइन् । गीत नेपाल–भारत मित्रताको बारेमा रहेको अभिनेत्री शाहले जानकारी दिइन् ।

इण्डो–नेपाल फ्रेण्डसिप म्युजिक भिडियोका सुटिङ गरिरहेको उनको भनाइ छ ।

हेर्नुहोस् तस्बिरहरू:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =