अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ
२०८२ असोज १० गते

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन् ।
मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त भएका शर्माले आजै कार्यभार सम्हाल्नेछन् ।
२०८२ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित








