मन्त्रिमण्डलमा नक्कली जेनजी प्रतिनिधित्व : सूर्य थापा
२०८२ असोज ७ गते

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले प्रमुख राजनीतिक दलका नेताहरूप्रति भ्रम पारेर आफ्नो स्वार्थ पूरा नगर्न चेतावनी दिएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र आमावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जस्ता शीर्ष नेताहरूविरुद्ध घृणा फैलाउन युवाहरूलाई उक्साउने प्रवृत्तिको उनले कडा आलोचना गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जेनजीले हरेको हे-य ! केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालप्रति घृणा फैलाएर आफ्नो उमेर समूहलाई सरकारमा पु-याउने जेन जी समूहलाई नक्कली लुटेर मस्ती थालेका छन् ।’ यो प्रवृत्तिले युवाहरूलाई केवल सत्ता स्वार्थका लागि प्रयोग गर्ने र उनीहरूको भविष्य अन्धकार बनाउने काम मात्रै गरेको उनको भनाइ थियो ।
२०८२ असोज ७ गते
प्रतिक्रिया
सम्बन्धित








