केएमसीमा उपचाररत घाइते एकको मृत्यु, दुईको अवस्था चिन्ताजनक

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा घाइते भएका एक जनाको काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

आन्दोलनका क्रममा घाइते भएका ती व्यक्तिलाई उपचारका लागि केएमसी अस्पताल लगिएको थियो । अस्पताल स्रोतका अनुसार उपचारको क्रममा उनको मृत्यु भएको हो ।

त्यस्तै, उपचाररत अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + two =