डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण
२०८२ भदौ २० गते

oplus_2
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ ।
तीनतले भवनमा एक प्रेक्षालयसहित सात वटा कोठा छन् । भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए । केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताए ।
२०८२ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित








