मनमती खोलामाथि बनेका संरचनामाथि महानगरको डोजर (तस्बिरसहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काउने कार्यलाई तीव्रता दिएको छ ।

बिहीबार कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा डोजर चलाएको हो ।

स्वीकृति नभएका पक्की पुलमासमेत डोजर र ब्रेकर लगाएर महानगरपालिकाले भत्काउने गरेको छ ।

महानगरपालिकाले यसअघि पनि अवैधानिक रूपमा बनाइएका संरचनामाथि डोजर चलाउँदै आएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =