तुल्सीलाल अमात्यको २८ औँ स्मृति दिवस मनाइयो (तस्बिरहरू)

काठमाडौँ । जन–नायक तुल्सीलाल अमात्यको २८ औँ स्मृति दिवस मनाइएको छ ।

आज शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा तुल्सीलाल स्मृति प्रतिष्ठान शंखमुल ललितपुरमा एक कार्यक्रमको आयोजना गरी उक्त स्मृति दिवस मनाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जन–नायक तुल्सीलाल अमात्यको तस्बिरमा फूल अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =