युक्रेनी राजधानीमा रुसी आक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुग्यो

काठमाडौं । किभमा भएको रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । जसमा तीन बालबालिका पनि समावेश छन् । युक्रेनको राज्य आपतकालीन सेवाले आक्रमणमा १५९ जना घाइते भएको जनाएको छ ।

सबैभन्दा बढी हताहत स्वियाटोशिन्स्की जिल्लामा भएको छ । जहाँ नौ तले अपार्टमेन्ट भवनको एक भाग ध्वस्त भएको छ । घटनास्थलमा खोज र उद्धार प्रयास जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 9 =