प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को फ्लाइओभर उद्घाटन (तस्बिरहरू)
२०८२ असार ६ गते

काठमाडौँ । ललितपुरको ग्वार्को फ्लाइओभरको उद्घाटन गरिएको छ ।
शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले फ्लाइओभरको उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि सवारी आवागमनका लागि खुला गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।
वि.सं २०७८ फागुन १२ गते ग्वार्को फ्लाइओभरको ठेक्का लागेको थियो । यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ ।
हेर्नुहोस् तस्बिरहरू :

२०८२ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








