राजुनाथ पाण्डेलाई निलम्बन नगर्न अदालतको आदेश
२०८२ असार ४ गते

काठमाडौँ । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई तत्काल निलम्बन नगर्न अदालतले आदेश दिएको छ ।
बुधवार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने निर्णय यथास्थितिमा राख्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
२०८२ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








