उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको लागि ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन
२०८२ जेठ १५ गते

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको लागि ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
नदी नियन्त्रणतर्फ ६३ किलोमिटर तटवन्ध निर्माण र २ सय ७० हेक्टर जग्गा नदी उकास गरिनेछ । २०८२/०८३ मा सम्पन्न हुने जलविद्युत आयोजनाबाट थप ९ सय ४२ मेगावाट विद्युत् उत्पादन भई कुल जडित क्षमता ४ हजार ८ सय मेगावाट पु¥याइनेछ । ७ सय ३२ किलोमिटर डबल सर्किट राष्ट्रिय प्रसारण लाइन निर्माण हुने बताए ।
आगामी आर्थिक वर्षमा थप १४ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने बताए ।
२०८२ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित









