विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा सय प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
२०८२ वैशाख २३ गते

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्तै शुरु गर्न अधिकार दिइरहेको बताएका छन् ।
आफ्नो यो कदम हलिउड चलचित्रलाई बचाउनु रहेको बताए । उनले हलिउड चलचित्रका निर्माण क्षमताहरु चोरिरहेको आरोप लगाए ।
अमेरिकाको चलचित्र उद्योग एकदमै छिटो मृत्युको मुखमा पुगिरहेको बताए । विदेशी भूमिमा निर्माण हुने र अमेरिकामा आउने कुनैपनि चलचित्रहरूमा १०० प्रतिशत कर लगाउन निर्देश्न दिए ।
२०८२ वैशाख २३ गते
प्रतिक्रिया
सम्बन्धित








