राजेन्द्र लिङ्देनले भेटे हिरासतमा रहेका मिश्रलाई

२०८२ वैशाख १५ गते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हिरासतमा रहेका नेता रवीन्द्र मिश्रलाई भेटेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेर अध्यक्ष लिङ्देनले नेता मिश्रलाई भेटेका हुन् । भेटका क्रममा लिङ्देनले मिश्रको स्वास्थ्य अवस्था बुझेका थिए ।
यसका साथै भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको राप्रपाका एक नेताले जानकारी दियो ।

२०८२ वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित