कुलमानले बुझाए उर्जा मन्त्रालयलाई स्पष्टीकरण [पूर्णपाठ]
२०८१ फागुन २५ गते
![कुलमानले बुझाए उर्जा मन्त्रालयलाई स्पष्टीकरण [पूर्णपाठ]](https://www.makalukhabar.com/wp-content/uploads/2025/02/kulman-vs-deepak.png)
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन् । गत बिहीबार उर्जा मन्त्रालयले सोधेको स्पष्टीकरण घिसिङले आइतबार बुझाएका हुन् ।
‘क्याबिनेट’ निर्णयपछि मन्त्रालयले सोध्यो कुलमान घिसिङलाई स्पष्टीकरण
गत बुधबार बसेको मन्त्रीपरिषद बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्न उर्जामन्त्रीलाई भनेको थियो । सोही अनुरुप बिहीबार उर्जा मन्त्रालयले घिसिङलाई स्पष्टीकरण सोधेको थियो ।
२०८१ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








