रिङ्कुकुमारीको न्यायका लागि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले रिङ्कुकुमारी सदायको न्यायका लागि प्रदर्शन गरेको छ ।

सोमबार अखिल क्रान्तिकारीले रिङ्कुकुमारी सदायको न्यायका लागि माइतीघरमा प्रदर्शन गरेको हो ।

गत माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिङ्कु ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजे मात्रै उनी घरमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् ।

प्रहरीले उक्त घटनामा अनुसन्धानका लागि ८ जनालाई पक्राउ गरिसकेको छ ।

हेर्नुहोस् तस्बिरहरू माइतीघरमा रिङ्कुकुमारी सदायको न्यायका लागि प्रदर्शन तस्बिरहरू

काठमाडौँ । माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले रिङ्कुकुमारी सदायको न्यायका लागि प्रदर्शन गरेको छ ।

सोमबार अखिल क्रान्तिकारीले रिङ्कुकुमारी सदायको न्यायका लागि माइतीघरमा प्रदर्शन गरेको हो ।

गत माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिङ्कु ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजे मात्रै उनी घरमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् ।

प्रहरीले उक्त घटनामा अनुसन्धानका लागि ८ जनालाई पक्राउ गरिसकेको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =