स्वास्थ्य मन्त्रालयका प्राविधिक सचिव पोखरेल र अतिरिक्त सचिव सिंहको बिदाइ
२०८१ फागुन ११ गते

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राविधिक सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंह सेवानिवृत्त भएका छन् ।
विशिष्ट श्रेणीमा ५ वर्षे सेवा अवधिका कारण प्राविधिक पोखरेल र अतिरिक्त सचिव सिंह आइतबार सेवानिवृत्त भएका हुन् ।
पोखरेल र सिंह २०७६ फागुन १२ गते स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञमा बढुवा भएका थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सचिव पोखरेल र अतिरिक्त सचिव सिंहको आइतबार बिदाइ समेत गरेको छ । योसँगै स्वास्थ्यमा प्राविधिक सचिव र १ अतिरिक्त सचिव रिक्त भएको छ ।
२०८१ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








