सशस्त्र डिआईजीका लागि बढुवा सिफारिस (सूचीसहित)
२०८१ फागुन ९ गते

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी नायब महानिरिक्षक (डिआईजी) बढुवा सिफारिस निकालेको छ । मन्त्रालयको बिहीबारको निर्णयअनुसार सशस्त्रको रिक्त डिआईजीमा ३ जनाको नाम सिफारिस गरिएको छ ।
सिफारिस अनुसार डिआईजीमा पहिलो नम्बरमा कृष्ण ढकाल सिफारिस भएका छन् भने दोस्रो र तेस्रोमा क्रमशः दिपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट सिफारिस भएका छन् ।

२०८१ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित








