‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै दिपाले विस गरिन् दिपकलाई !

२०८१ फागुन २ गते

काठमाडौँ । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै इन्स्टाग्राममा केही तस्बिरहरू सार्वजनिक गरेकी छन् ।
उनले अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीसंगको आफ्नो तस्बिरहरू सार्वजनिक गरेकी हुन् ।
उक्त तस्बिरको तल उनले ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ लेखेकी छन् ।
उनका पोस्टमा अन्य कलाकारले समेत ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै विस गरिरहेका छन् ।
दीपकराज गिरी र दीपाश्री निरौला अनस्क्रिन चर्चित जोडी हुन् ।

२०८१ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित