राष्ट्रपतिसमक्ष चार देशका राजदूतले लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका लागि नियुक्त नवनियुक्त राजदूतहरूले शपथ लिएका छन् ।

आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त राजदूतहरूले शपथ लिएका हुन् ।

संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, अरेवियाका लागि नरेशविक्रम ढकाल र अष्ट्रेलियका लागि चित्रलेखा यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *