स्पेन सरकारले बाढी प्रभावित क्षेत्रमा थप ५ हजार सेना पठाउने
मकालु खबर
२०८१ कार्तिक १८ गते
काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढी प्रभावित क्षेत्रमा थप ५ हजार सैनिक पठाउने घोषणा गरेका छन् ।
प्रहरी र सिभिल गार्डहरू दक्षिणी र पूर्वी स्पेनमा खटाइने बताए । जहाँ हालैको बाढीले ठूलो क्षति पु¥याएको छ ।
मङ्गलवार राति र बुधवार बिहानैदेखि आइसोलेटेड डिप्रेसन एट हाई लेभलबाट परेको मुसलधारे वर्षाका कारण आएको बाढीले यी क्षेत्रहरूलाई नराम्ररी प्रभावित गरेको छ ।
मकालु खबर
२०८१ कार्तिक १८ गते
प्रतिक्रिया